May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

पौडी खेल्न जाँदा एक बेपत्ता, एकको ज्यान गयो र एकको उद्दार

पौडी खेल्न जाँदा एक बेपत्ता, एकको ज्यान गयो र एकको उद्दार

बार बर्दिया । बबई नदीमा पौडी खेल्न जाँदा बर्दियामा १ जनाको ज्यान गएको छ भने १ जना वेपत्ता भएका छन्। बागलुङ घर भएका हुकुम बि क को ज्यान  गएको छ। पौडी खेल्न गएका बार बर्दिया  ४ का ३४ वर्षीय लेखनाथ पौडेल बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीले…

राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

राजापुर । सोनाहा जातीले बर्दियाको राजापुर नगरपालिका–१ हिमालीपुरमा तेस्रो नेपाल राष्ट्रिय सोनाहा सम्मेलन गरि आफ्नो समस्याका बारेमा राज्यको ध्यानआर्कषण गराएका छन् । उनीहरुले सोनाहालाई पनि अन्य जाती सरह आफुहरु पनि सुचिकृत भई राज्यको मुल प्रवाहमा ल्याउन आग्रह गरेका छन् । बर्दिया, कैलाली र कञ्चनपुरमा गरी करिब १३ सयको हाराहारिमा सोनाहा जातिहरू छरिएर रहेको सोनाहा विकास…

  • भगत नेपाली सबैभन्दा कान्छा कांग्रेसको पालिका कार्यसमितिको सभापति

    भगत नेपाली सबैभन्दा कान्छा कांग्रेसको पालिका कार्यसमितिको सभापति

    बढैया ताल । २९ वर्षीय भगत नेपाली कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा कान्छा पालिका  कार्यसमिति सभापति हुनु भएको छ।  २०४९असार ७ गते जन्मनु भएका उँहा  सबैभन्दा कान्छा सभापतिमा निर्बाचित हुने पहिलो पलिका सभापति हुनुका साथै दलित समुदायको...

  • स्वास्थ्य शाखा प्रमुख माथि हातपात

    स्वास्थ्य शाखा प्रमुख माथि हातपात

    विदुर । नुवाकोट विदुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठलाई सोही नगरपालिका वार्ड नं ८ निवासी धीरेन्द्र तामाङले हातपात तथा कुटपिट गरेका छन्। सुत्केरी स्याहार भत्ता को विषयमा विवाद हुँदा तामाङले प्रमुखको कार्यकक्ष मै कुटपिट गरेका हुन्। विदुर नगरपालिकाले ३०००...

  • मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

    मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

    मधुवन । बर्दिया मधुबन नगरपालिका वडा नं.८ बाट २लाख २५हजार मुल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ बरामद भएको छ । अबैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपालबाट भारततर्फ  लैजाँदै गर्दा सो केराउ बरामद भएको हो ।  विशेष सुचनाको...

  • सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

    सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

    मधुवन। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेले अवैध पैठारी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा सरोकारवालासहित सीमा नाकामा संयुक्त गस्ती गरेको  छ। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेका पशु चिकित्सक डा. बिनिता तामाङ ,  सशस्त्र प्रहरी  नायब उपरीक्षक गोविन्द के सी, प्रहरी निरीक्षक हरी...

  • जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन

    जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन

    गुलरिया । पारिवारिक निजी बन संघ नेपाल बर्दियाको जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन गुलरियामा सुरु भएको छ। केन्द्रीय अध्यक्ष जोग राज गिरिको प्रमुख आथित्यता, जिल्ला तथा प्रदेश अध्यक्ष बलराम भट्टराईको अध्यक्षता र केन्द्रीय कोषाध्यक्ष राजेन्द्र भट्ट, केन्द्रीय सदस्य सर्वजित...

  • गुलरियामा चितुवाको आक्रमणबाट क्षती

    गुलरियामा चितुवाको आक्रमणबाट क्षती

    गुलरिया । गुलरियामा चितुवाको आक्रमणबाट क्षती भएको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसी २२ वटा खसी तथा बाख्रा मारेको स्थानीय जगदीश अधिकारीले बताए  ।...

  • कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    लुम्बिनी प्रदेश । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गर्नु भएको हो। सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १...