May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

जिका भाइरसको संक्रमण बढेपछि सतर्कता

जिका भाइरसको संक्रमण बढेपछि सतर्कता

लखनऊ । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्। भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले सतर्क रहन आह्वान गरेको हो। उनीहरूका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो। उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप…

घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन सरकारले ५० हजार दिने

घर भत्किएकाहरूका लागि तत्काल टहरा बनाउन सरकारले ५० हजार दिने

गुलरिया। सरकारले बाढीपहिरोका कारण मृत्यु भएकालाई दुईलाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । साथै घाइतेकाे निःशुल्क उपचार गर्ने भएकाे छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र साेभन्दा बढीकाे मृत्यु भएकाे भए प्रति मृतक एक लाखका दरले थप सहयाेग गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाणले …

  • बर्दिया प्रहरीद्वारा १९ थान साल जातको काठ बरामद

    बर्दिया प्रहरीद्वारा १९ थान साल जातको काठ बरामद

    मधुवन । कात्तिक ३ गते बिहान ५ बजेको समयमा बर्दियाको मधुवन नगरपालिका वडा नं.७ गंगाबस्ती स्थित सडक बाटोमा साल जातको काठको गोलिया बरामद भएको छ ।   ५ लाख २१हजार ८सय ४० मूल्य बराबरको १३०.४६ क्युविक फिट १९ थान साल जातको...

  • बाढीका कारण बर्दियामा ९६३  घर डुवानमा  परी ४८१५ जना प्रभावित 

    बाढीका कारण बर्दियामा ९६३  घर डुवानमा  परी ४८१५ जना प्रभावित 

    राजापुर । बाढीका कारण बर्दियामा ९६३  घर डुवानमा  परी ४८१५ जना प्रभावित  भएका छन् ।  बर्दियामा असोज ३१ गतेदेखिकोअविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बाह्व बढी (१२.८०मी) हुँदा राजापुर नगरपालिकामा ८६८ घर डुवानमा परी ४३४० जना र गेरुवा गाउँपालिकामा ९५...

  • चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

    चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

    मधुवन । चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि जारी छ। बर्दिया मधुबन न.पा.वडा.नं.५ गाऊँ नं.१० र ११ को बिभिन्न स्थानमा दिनहुँजसो भन्सार छलि गरी सामान भित्र्याइन्छ। असोज २६ गते देखी ३१ गते सम्म वडा एरियाको गस्ति गर्ने क्रममा खटिएको...

  • तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    गुलरिया । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्री बालकृष्ण खाडलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निर्देशन दिनु भएको छ। बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो...

  • सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाद्वारा अबैध सामान बरामद गरिएको छ। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै...

  • केरलाको वर्षा नेपाल आइपुग्यो, धान बालीमा ठूलो क्षति

    केरलाको वर्षा नेपाल आइपुग्यो, धान बालीमा ठूलो क्षति

    गुलरिया । भारतको केरलामा १८ जनाको ज्यान र दर्जनौं बेपत्ता हुने गरी आएको वर्षा नेपाल आइपुगेको छ । वर्षाले बर्दिया लगायतका जिल्लामा लगाइएको धान बालीमा ठूलो असर पुगेको छ। भारत दक्षिण और मध्य केरलामा बाढी र पहिरोको घटनाले तबाहीको स्थिति...