May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ

अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ

लुम्बिनी पत्र । अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ परेका छन् । बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं.१९ फुटाहबाट उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ घर भई हाल वडा नं.२१ पुरैना वस्ने वर्ष ३१ अजिज अहमद शेष हुन ।  हातहतियार सहित शंकास्पद मानिस हिडिरहेको भन्ने सूचनाको आधारमा असार २३ गते…

बर्दिया प्रहरीले अदालतबाट दोषी ठहर भएका ९० जनालाई पक्राउ गर्यो

बर्दिया प्रहरीले अदालतबाट दोषी ठहर भएका ९० जनालाई पक्राउ गर्यो

लुम्बिनी पत्र । बर्दिया प्रहरीले पछिल्लो समय अदालतबाट दोषी ठहर गरेको ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट २१ लाख ९९ हजार २०९ रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । एक दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका-७ का ४५ वर्षीय बलबहादुर थापा क्षेत्री छन्…

  • गढवा गाउपालिकाद्वारा जग्गा नाप्ने डिजिटल प्रविधी सु

    गढवा गाउपालिकाद्वारा जग्गा नाप्ने डिजिटल प्रविधी सु

    लुम्बिनी पत्र।  गढवा गाउपालिकाले जग्गा नाप्ने डिजिटल प्रविधी सुरु गरेको छ। भुमिहिन तथा दलित सुकुम्बासी र अव्यवस्थित बसोवासिको जग्गा नाप्ने तयारीका साथ जग्गा नाप्ने डिजिटल प्रविधी सुरु गरेको हो । एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष सहजराम यादवद्वारा जिपिएस कण्ट्रोल बिन्दुको...

  • कर्णाली  सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम...

  • सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै...

  • पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो...

  • दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर...

  • विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईलको संवैधानिक इजलासमा प्रतिनिधिनिसभा विघटनसम्बन्धी...

  • राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

    राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

    केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पु¥याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा रु...