May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

युनिक नेपालद्वारा राजापुरमा राहात बितरण

युनिक नेपालद्वारा राजापुरमा राहात बितरण

लुम्बिनी पत्र । युनिक नेपाल बर्दियाले राजापुर नगरपालिकाका अति बिपन्न परिवारलाई राहत बितरण गरेको छ । कोभिडका कारण रोजगार गुमाएका राजापुर नगरपालिका वडा नं ४ का १०० परिवारलाई राहत बितरण गरिएको हो । प्रति परिवार २५ केजी चामल १ प्याकेट नुन, २० पिस माक्स, सावुन लगायतका सामग्री बितरण गरिएको युनिक नेपालका अध्यक्ष प्रिमवहादुर चौधरीले बताउनुभयो…

प्रधानमन्त्री देउवालाई राजनेता बन्ने सुनौलो अवसर    

प्रधानमन्त्री देउवालाई राजनेता बन्ने सुनौलो अवसर    

 लुम्बिनी पत्र । लोकतान्त्रिक आन्दोलनको क्रममा पटक पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएका देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । आफ्नो सम्पूर्ण जीवनलाई गरिब, पिछडिएको समाज तथा जातजाति, वर्ग, देशको निम्ति समर्पण गर्नुभएका देउवा नेपाली काँग्रेसका केन्द्रीय सभापतिसमेत हुनुहुन्छ । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुबा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट…

  • युवा विद्यार्थीका ढुकढुकी गृहमन्त्री खाँड

    युवा विद्यार्थीका ढुकढुकी गृहमन्त्री खाँड

    लुम्बिनी पत्र । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री हुनु भएको छ । उँहालाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ । तिलोत्तमा नगरपालिका ८, रूपन्देही स्थायी बसोबास गर्ने खाण २०१७ असार १८ गते स्याङ्जामा जन्मिनु भएको...

  • कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताउनु भयो। सर्वोच्च अदालतले सोमबार...

  • सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    लुम्बिनी पत्र । लुम्बिनी प्रदेश कानुन मस्यौदा समितिकी सभापती दामा शर्माले  सञ्चार विद्येयक फिर्ता गरेर पुनर्लेखन पनि गर्न सकिने बताउनुभएको छ । संविधानले प्रेस स्वतन्त्रता दिएकाले लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताउनुभयो । पत्रकार महासंघ...

  • नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

    नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

    लुम्बिनी पत्र । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मापदण्ड बमोजिम नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन सबैमा अनुरोध गरेको छ । सवारी दुर्घटना, चोरी, निकासी पैठारी न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापनको लागि नम्बर प्लेट नलेखिएका ON TEST सवारी साधनहरुलाई नियन्त्रणमा...