May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

लुम्बिनी पत्र । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मापदण्ड बमोजिम नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन सबैमा अनुरोध गरेको छ । सवारी दुर्घटना, चोरी, निकासी पैठारी न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापनको लागि नम्बर प्लेट नलेखिएका ON TEST सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गर्न सुरु गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले बताउनु भयो ।