विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो
गुलरिया। मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्ष्यमा देशभर विविध कार्यक्रम भएका छन्। दिवसको अवसरमा बर्दिया अस्पताल गुलरियाका ३५ जना बिरामीहरूलाई नेपाल- भारत मैत्री संघ बर्दियाले फलफूल वितरण गरेको छ। फलफूल वितरण कार्यक्रममा बर्दिया अस्पतालका सर्जन डा. विजय उपाध्याय, नेपाल...