June 9, 2025, Monday
२७ जेष्ठ २०८२, सोमबार
Trending

अर्थवाणिज्य

शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउने गरी प्याब्सनद्वारा तीन वर्षीय कार्य योजना सार्वजनिक

शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउने गरी प्याब्सनद्वारा तीन वर्षीय कार्य योजना सार्वजनिक

गुलरिया । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले तीन वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ ।  काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कार्ययोजना सार्वजनिक गर्दै नेपालको शिक्षा विकास र विस्तारका लागि कार्ययोजना प्रभावकारी र उपलब्धिमूलक हुने बताए ।कार्ययोजनामा निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय…

आइएमई ग्रुपद्वारा महोत्तरीको गौशाला १ रामनगरमा कागज उद्योग सञ्चालन

आइएमई ग्रुपद्वारा महोत्तरीको गौशाला १ रामनगरमा कागज उद्योग सञ्चालन

गुलरिया। आइएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश गरेको बताउनु भयो। २ अर्ब रुपैयाँ लगानी रहेको उद्योगले अब दैनिक ७५ मेट्रिक टन…

  • ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

    ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

    अर्घाखाँची। लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन्। सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग...

  • किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर

    किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर

    पथ्थरबोझि । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा मिति २०८१ फागुन २ र ३ गते मधुबन नगरपालिका -१ पत्थरबोझिमा सम्पन्न किशोरिहरुको भेलाले किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर गरेका...

  • चितुवाको आक्रमणमा अढाई वर्षीय बालकको ज्यान गयो

    चितुवाको आक्रमणमा अढाई वर्षीय बालकको ज्यान गयो

    धर्मबस्ती। बर्दियाको मधुवन नगरपालिका वडा नं. ९, भाट चोकमा शनिवार राति घरको आँगनमा खेलिरहेका अढाई वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ। आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ निवासी रिहान चलाउनेको मृत्यु भएको हो। रिहानकी आमा रचना चलाउने सानीआमाको घरमा रहेका...

  • सपना जस्ताे दर्दनाक घटना

    सपना जस्ताे दर्दनाक घटना

    जीत राम चौधरी मधुवन । खाना खाएर टिभी हेर्दै थिएँ ८:०० बजेकाे समाचार शुरु भएकाे केही मिनेट मात्रै हुँदै थियाे । छिमेकी मनाेज बाहिरबाट गुहार माग्दै "अंकल अंकल भर्खरै घरबाट मेराे भान्जा (२ वर्षे बालक) हराए ।" हामी आत्तिँदै हातमा...

  • लस एञ्जलसमा डढेलोमा २५ जनाको मृत्यु, १९ हजार बासिन्दा विस्थापित

    लस एञ्जलसमा डढेलोमा २५ जनाको मृत्यु, १९ हजार बासिन्दा विस्थापित

    गुलरिया। अमेरिकाको लस एन्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको लस एन्जलसकोकास्टेइक ताल नजिकैको पहाडी क्षेत्रको जङ्गलको डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा...

  • स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

    स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

    मधुवन । बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । आफूजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको सविना थारुले गुनासो गरिन्। “गत कार्तिकमा पाँच कट्टाको...

  • कृषि विकास बैंक ५८ वर्ष पुग्यो

    कृषि विकास बैंक ५८ वर्ष पुग्यो

    गुलरिया। कृषि विकास बैंकले स्थापनाको ५८ वर्ष पुरा गरेको छ। आज बैंकले आज विषेश समारोहका साथ ५८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बैंक परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै...

Page 1 of 531234Next ›Last »