ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम
मधुवन । श्री जन जागृति युवा क्लब मधुवन ८ कुसुम्बा बजारको आयोजनामा नगरस्तरीय मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सशस्त्र प्रहरी बल सानोश्री बेस क्याम्पमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला समन्वय अधिकारी कृष्ण चापागाई र सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डेको समूह...