May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

अर्थवाणिज्य

आन्ध्र प्रदेशको मन्दिरमा भागदौड, नौ जनाको मृत्यु

आन्ध्र प्रदेशको मन्दिरमा भागदौड, नौ जनाको मृत्यु

मुम्बई — आन्ध्र प्रदेशको कासिबुग्गास्थित वेंकटेश्वर मन्दिरमा शनिबार तीर्थयात्रीको भीडमा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। गभर्नरले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने प्रधानमन्त्री मोदीले समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसअघि पनि भारतका विभिन्न राज्यमा यस्ता घटनाहरू दोहोरिएका छन् — सेप्टेम्बरमा तमिलनाडुमा ३६, ओडिसामा तीन, गोवामा छ, र…

बर्दियामा फरार कैदी पक्राउ, गोहीको आक्रमणमा युवक वेपत्ता, लागू औषधसहित दुई समूह नियन्त्रणमा

बर्दियामा फरार कैदी पक्राउ, गोहीको आक्रमणमा युवक वेपत्ता, लागू औषधसहित दुई समूह नियन्त्रणमा

गुलरिया। बर्दिया जिल्लामा पछिल्लो समय तीन फरक घटनाले सुरक्षा र जनचासोको विषय उठाएको छ। पहिलो घटना बाँकेको नौबस्ता कारागारबाट जेन–जी आन्दोलनको बेला फरार भएका गुलरिया नगरपालिका–५ निवासी २३ वर्षीय रामशरण चौधरीको पक्राउसँग सम्बन्धित छ। बलात्कार मुद्दामा सजाय भोगिरहेका चौधरी नागरिकताको प्रतिलिपि बनाउने क्रममा शंका लागेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाबाट नियन्त्रणमा लिइएको हो। बर्दियाबाट फरार ४९…

  • ३६ प्रमुख जिल्ला अधिकारी र सहसचिवको सरुवा

    ३६ प्रमुख जिल्ला अधिकारी र सहसचिवको सरुवा

    काठमाडौं — नेपाल सरकारको गृह मन्त्रालयले प्रशासनिक पुनर्संरचना अन्तर्गत देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहसचिवहरूको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकहरू समेत सरुवा भएका छन्। प्रमुख सरुवा विवरणहरू: खिमबादुर रायमाझी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख...

  • रज्जनवा गाउँमा बन्नेछ दोस्रो अन्तर्राष्ट्रिय प्रवेशद्वार

    रज्जनवा गाउँमा बन्नेछ दोस्रो अन्तर्राष्ट्रिय प्रवेशद्वार

    बहराइच/मिहींपुरवा (उत्तर प्रदेश): भारत-नेपाल सीमाको मिहींपुरवा विकास खण्ड अन्तर्गत पर्ने रज्जनवा गाउँमा अब दोस्रो अन्तर्राष्ट्रिय प्रवेशद्वार निर्माण हुने भएको छ। उत्तर प्रदेश सरकारले यो महत्वाकांक्षी परियोजनालाई स्वीकृति दिँदै १.५३ करोड रुपैयाँ बजेटमध्ये १.२२ करोड रुपैयाँको पहिलो किस्ता जारी गरिसकेको छ।...

  • बर्दियाको खैलारमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, नगद र तास बरामद

    बर्दियाको खैलारमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, नगद र तास बरामद

    ठाकुरबाबा— जिल्ला बर्दिया अन्तर्गत ठाकुरबाबा नगरपालिका–४, खैलारस्थित टोप बहादुर थापाको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दै ९ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२।०७।०४ गते राति ००:३३ बजे, इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट प्र.ब.ना.नि. बाल बहादुर थापाको नेतृत्वमा...

  • बर्दिया जिल्लामा चितुवा र बाघको आक्रमण दिनप्रतिदिन बढ्दै

    बर्दिया जिल्लामा चितुवा र बाघको आक्रमण दिनप्रतिदिन बढ्दै

    बर्दिया। बर्दिया जिल्लामा चितुवाको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ, जसले गर्दा स्थानीयवासी त्रसित बनेका छन्। डिभिजन वन कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा मात्रै चितुवाको आक्रमणबाट ८ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। चितुवा बस्तीमा पसेर मानव र पशुचौपायामाथि आक्रमण गरिरहेकाले स्थानीयको...