May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

अर्थवाणिज्य

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति: कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचारको पर्दाफास

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति: कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचारको पर्दाफास

काठमाडौं— देशभरका ७१ स्थानीय तहमा कार्यरत लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको सूचिमा परेका छन्। प्रारम्भिक अध्ययन अनुसार, जागिर खाएको एक दशकभित्रै कतिपय लेखा अधिकृतले प्रतिव्यक्ति ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेका छन्, जुन सार्वजनिक सेवा आचरणविपरीतको गम्भीर संकेत हो। भ्रष्टाचारको स्वरूप: खर्चको बिल दोहोरो देखाएर रकम हिनामिना सार्वजनिक खर्चमा मनपरीता मिलेमतो र ‘सेटिङ’ प्रणालीको प्रयोग पारदर्शिता…

गुलरिया नगरपालिकाका सरसफाईकर्मी बनेसु चौधरीको निधनले सिंगो नगर शोकमग्न

गुलरिया नगरपालिकाका सरसफाईकर्मी बनेसु चौधरीको निधनले सिंगो नगर शोकमग्न

गुलरिया — गुलरिया नगरपालिकाको सरसफाइ शाखामा कार्यरत सरसफाईकर्मी  बनेसु चौधरीको असोज १७ गते भएको असामयिक निधनले सिंगो नगरपालिका परिवारलाई गहिरो शोकमा डुबाएको छ। दशैं विदामा बारबर्दिया नगरपालिका वडा नं. १० स्थित घर गएका चौधरी जनजागृति सामुदायिक वन (वडा नं. ११) मा मृत अवस्थामा फेला परेपछि नगर कार्यपालिकाले औपचारिक शोक वक्तव्य जारी गरेको हो। नगरपालिकाले सामाजिक…

  • जेनजी आन्दोलन: नेपालदेखि विश्वसम्म युवाको विद्रोहले शासन प्रणाली हल्लाउँदै

    जेनजी आन्दोलन: नेपालदेखि विश्वसम्म युवाको विद्रोहले शासन प्रणाली हल्लाउँदै

    काठमाडौँ— नेपालमा हालै सम्पन्न जेनजी आन्दोलनले देशको राजनीतिक इतिहासमा गहिरो छाप छोडेको छ। भ्रष्टाचार, वंशवाद, अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश, र राजनीतिक अकर्मण्यताको विरोधमा उठेको यो आन्दोलनले नयाँ पुस्ताको आक्रोशलाई संगठित रूपमा प्रस्तुत गर्‍यो। आन्दोलनको मूल सन्देश "हामी जनताको छोरीछोरा हौं, राजाको...

  • नेपाली सेनाका प्रधान सेनापतिद्वारा पूर्वप्रधानसेनापतिहरूसँग सुरक्षा छलफल

    नेपाली सेनाका प्रधान सेनापतिद्वारा पूर्वप्रधानसेनापतिहरूसँग सुरक्षा छलफल

    काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्रिय सुरक्षाको वर्तमान अवस्था र भविष्यको रणनीतिका सम्बन्धमा पूर्वप्रधानसेनापतिहरू लगायत उच्च सैन्य नेतृत्वसँग महत्त्वपूर्ण छलफल तथा अन्तरक्रिया गर्नुभएको छ। शुक्रबार सम्पन्न भएको उक्त बैठकमा समसामयिक राष्ट्रिय सुरक्षा परिस्थिति र सेनाको तयारीबारे विस्तृत...