चिनियाँ राजदुत झेन सोङद्वारा प्राचिन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण
तिलौराकोट । चिनका राजदुत झेन सोङले प्राचिन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गर्नु भएको छ। लुम्बिनी हुदै प्राचिन कपिलवस्तु आउनु भएका उहाँले बुद्धका पिता राजा शुद्धोदनको राजप्रसाद बुद्ध स्थल तिलौराकोट भ्रमण गर्नु भएको हो। राजदुत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष...