July 11, 2025, Friday
२७ असार २०८२, शुक्रबार
Trending

Author: लुम्बिनी पत्र

स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

मधुवन । बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । आफूजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको सविना थारुले गुनासो गरिन्। “गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।” त्यस्तै, जनक कुमारी थारुले जंगलसँग जोडिएको…

  • कृषि विकास बैंक ५८ वर्ष पुग्यो

    कृषि विकास बैंक ५८ वर्ष पुग्यो

    गुलरिया। कृषि विकास बैंकले स्थापनाको ५८ वर्ष पुरा गरेको छ। आज बैंकले आज विषेश समारोहका साथ ५८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बैंक परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै...

  • बर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना

    बर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना

    गुलरिया। जिल्ला प्रशासन कार्यालय वर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । वैदेशिक रोजगारका लागि जाने जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन आउने सेवाग्राहीलाई लक्षित गरी वैदेशिक रोजगार सम्वन्धि आवश्यक सुचना, जानकारी परामर्श, सम्भाव्य ठगी र जोखिम तथा त्यसको...

  • जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीको प्रोत्साहन भत्ता खारेज

    जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीको प्रोत्साहन भत्ता खारेज

    वारबर्दिया। बारबर्दिया नगरपालिकाको १६औ नगर सभाले जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीले लिदै आएको प्रोत्साहन भत्ता खारेज गरेको छ। सभाले सकारात्मक बिभेदको आधारमा प्राविधिक र डाक्टरको प्रोत्साहन भत्ता, कर्मचारीलाई समान फिल्ड भत्ता र मुल बडघरहरुलाई रिचार्ज खर्च मासिक रु ५०० उपलब्ध...

  • Joint Military Exercise between India and Nepal Commenced

    Joint Military Exercise between India and Nepal Commenced

    Gulariya। The 18th edition of 'Exercise Surya Kiran', a joint military exercise between India and Nepal commenced today at Nepal Army Battle School, Saljhandi in the Shivalik ranges of Western Nepal. The exercise scheduled till 13 Jan 2025, aims to...

  • सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

    सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

    गुलरिया। सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखियो। नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन...

  • देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक : देउवा

    देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक : देउवा

    गुलरिया। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले गणतन्त्रलाई सफल...