मधुवनमा कर्मचारीको मिलोमतोमा नदीजन्य पदार्थमा राजश्व छली
मधुवन । मधुवन नगरपालिकाद्वारा अवैधरुपले अमानतमा नदी जन्य पदार्थको ढुवानी तथा बिक्री वितरण गरेपछि ईलाका प्रहरी कार्यालय ढोढरीले अनुसन्धान एवम् कारवाही प्रक्रिया प्रारंभ गरेको छ। पालिकाका कर्मचारीको मिलोमतोमा मिति बिनाको रसीद र एउटा गाडीको रसीद काटेर १० गाडीसम्म डुङ्गा गिट्टि...