May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँड

कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । आइतबार गृहमन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै गृहमन्त्री खाँणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै भन्नु भयो, ‘त्यसका लागि सरकारका सबै निकायबीच सहकार्य र समन्वय आवश्यक छ । कोरोना नियन्त्रण राज्यको मूल दायित्व नै हो…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

लुम्बिनी पत्र । नेपालको संविधानले प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ। भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गतको धारा १७ स्वतन्त्रताको हकमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, संघ र संस्था खोल्ने स्वतन्त्रता रहने र धारा १८ समानताको हक: सबै नागरिक कानूनको दृष्टिमा समान…

  • विद्यार्थीलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट वितरण

    विद्यार्थीलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट वितरण

    लुम्बिनी पत्र । नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाल तरुण दलका पूर्व का वा अध्यक्ष श्री जन्मजय तिमिल्सिनाको प्रमुख आथित्यतामा चाईना फाउन्डेसन फर पोभर्टी एलिभीएसन, अलीबाबा फिलान्त्रोफीको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगर काठमाडौंले गेरूवा गाउँपालिका तथा राजापुर र मधुवन...

  • बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

    बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

    लुम्बिनी पत्र । चोरी तस्करी , भन्सार राजश्व छलि, अवैध आवागमन, अवैध रूपले सामान आयात निर्यात हुन नदिन सशस्त्र प्रहरीले बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको चुस्त व्यवस्थापन गर्ने दिर्घकालिन...

  • जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

    जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

    लुम्बिनी पत्र । जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू भएको छ । साउन २ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ६ मोतिपुर बस्ने बर्ष ७० को गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था संगै गोठाला गएका मानिसहरु घर...

  • ३४ क्विन्टल गाँजाको बिरुवा बर्दियामा फडानी गरी  नष्ट

    ३४ क्विन्टल गाँजाको बिरुवा बर्दियामा फडानी गरी नष्ट

    लुम्बिनी पत्र ।  बेवारिसे अवस्थामा आफै हुर्किएको अन्दाजी ३४ क्विन्टल बराबर लागु औषधजन्य पदार्थ गाँजाको बिरुवा  बर्दियामा फडानी गरी नष्ट गरीएको  छ । ईलाका प्रहरी कार्यालय ढोढरी, प्रहरी चौकी धनौरा र मधुवन नगरपालिका वडा नं.-३ भगरैयाटोल बडघरहरुको संयुक्त आयोजनामा  सामुहिक...