May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

नेपालगन्ज। साउन२७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञले पत्रकार भेटघाट गरी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बाँके जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालगञ्ज स्थित अख्तियार कार्यालय प्रमुख कृष्ण कुमार निरौला सूचना अधिकृत श्रीधर टण्डन…

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनु भएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उँहाले राजीनामा दिनु भएको हो ।पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनु भएको छ । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै उनले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र…

  • मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    बर्दघाट । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले  बताउनु भयो ।...

  • वन्यजन्तु चित्तलको अवैध चोरिशिकार गरेको कसुरमा ४ पक्राउ

    वन्यजन्तु चित्तलको अवैध चोरिशिकार गरेको कसुरमा ४ पक्राउ

    डल्ला । वन्यजन्तु चित्तलको अवैध चोरिशिकार गरेको कसुरमा साउन २३ गते  पक्राउ परेका ४ जना व्यक्तिलाई  आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।  मधुवन नगरपालिका वडा नं १ डल्लाबाट पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी प्रकृया अघि बढाईएको प्रमुख संरक्षण अधिकृत विष्णु...

  • सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय

    सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय

    गुलरिया। सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो...

  • बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलद्वारा धर्मकाँटा सञ्चालन

    बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलद्वारा धर्मकाँटा सञ्चालन

    बढैया ताल । बर्दिया मै पहिलो धर्मकाटा सञ्चालनमा ल्याइएको छ। उद्योगी व्यावसायीहरुलाई सहजता प्रदान गर्न  बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलले आफ्नै औधोगिक क्षेत्र भित्र  अत्याधुनिक धर्मकाटा  सञ्चालनमा ल्याएको प्रोप्राईटर हिमालय त्रिपाठीले बताउनु भयो । सुपथ मूल्यमा धर्मकाटा सेवा...

  • बर्दिया अस्पतालमा अक्सिजन उत्पादन सुरु

    बर्दिया अस्पतालमा अक्सिजन उत्पादन सुरु

    गुलरिया । बर्दियामा अक्सिजन उत्पादन सुरु भएको छ। कोभिड १९ को तेस्रो वेभ तयारीका लागि बर्दिया अस्पताल गुलरियाले बर्दिया अस्पताल गुलरियामा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरेको अस्पतालका वरिष्ठ मेसु प्रमुख डा शुभाष पाण्डेयले बताउनु भयो। बर्दिया अस्पतालमा रहेको अक्सिजन...

  • ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

    ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

    मधुवन । श्री जन जागृति युवा क्लब मधुवन ८ कुसुम्बा बजारको आयोजनामा नगरस्तरीय मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सशस्त्र प्रहरी बल सानोश्री बेस क्याम्पमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला समन्वय अधिकारी कृष्ण चापागाई र सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डेको समूह...