May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

पत्रकारलाई फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवा निलम्बन भई प्रहरी निगरानीमा

पत्रकारलाई फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवा निलम्बन भई प्रहरी निगरानीमा

रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको हो । निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो । त्यस लगत्तै…

बिराट नेपाल मेडिकल ट्रस्टद्वारा स्वास्थ्य सामाग्री सहयोग

बिराट नेपाल मेडिकल ट्रस्टद्वारा स्वास्थ्य सामाग्री सहयोग

राजापुर । बिराट नेपाल मेडिकल ट्रष्टले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ। संकटको चरणबाट प्रभावित समुदायहरुलाई आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत क्षयरोग तथा कोभिड १९ बिरामीलाई मध्येयनजर राख्दै सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। बिराट नेपाल मेडिकल ट्रष्ट बर्दिया संयोजक निलिशा न्यौपानेले राजापुर स्वास्थ्य शाखा संयोजक गणेश अर्याल मार्फत राजापुर प्राथमिक स्वास्थ्य…

  • किन बन्दै छ गुलरिया लागू औषधको हब

    किन बन्दै छ गुलरिया लागू औषधको हब

    गुलरिया । बर्दियाको गुलरिया बजार क्षेत्र वरिपरि लागू औषध सेवन, बिक्री वितरण र ओसारपसारको समस्याले विकराल रूप लिँदैछ। अभिभावक, समुदाय, वडा कार्यालय, सरोकारवाला निकायहरु गम्भिर भई यस विरुद्ध सशक्त र प्रभावकारी सचेतना तथा नियन्त्रण अभियान चलाउनु पर्ने देखिन्छ। बर्दिया प्रहरीद्वारा...

  • सीमा नाकाबाट ४६ बर्षिय महिलाको उद्धार

    सीमा नाकाबाट ४६ बर्षिय महिलाको उद्धार

    बर्दिया । जिल्लाको गु.न.पा.-८ सुरजपुर मुर्तिहा नाका हुदै भारततर्फ जान खोजिरहेकी वर्ष ४६ की बिष्णु माया चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बर्दियाले उद्दार गरेको छ। सीमा सुरक्षार्थ मुर्तिहा नाकामा खटीएको एपिएफ टोलि र माईती नेपालको संयुक्त टोलीले शंका मानी आवश्यक...

  • बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

    बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

    बर्दिया। ट्राफिक प्रहरीको नियमित सकृयता, प्रभावकारी  चेक जाँचले जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन झण्डै दोब्बर बढेको छ ।  आर्थिक वर्ष ०७६/०७७ भन्दा करिव दोब्बर बढीले राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ६५लाख २ हजार राजस्व...

  • भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

    भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

    गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले सी सी टी वी/ क्यामरा जडान गरेको जानकारी  तोकिएको ढाँचामा विवरण भरी २०७८ भाद्र मसान्त भित्र  जिल्ला प्रशासन कार्यालय बर्दियामा आइपुग्ने गरी पठाउन कार्यालय, बैंक, उद्योगी, व्यापारी, विद्यालयको नाउँमा सूचना प्रकाशित गरेको छ ।...

  • पुरातत्विक वस्तु सहित गुलरियामा ५ जना पक्राउ

    पुरातत्विक वस्तु सहित गुलरियामा ५ जना पक्राउ

    गुलरिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित ५ जना पक्राउ गरेको छ। भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् । केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं...

  • कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर

    कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर

    दाङ । दाङको राजपुर गाउपालिका वडा नं. ५ स्थित मनिहिवा बन उपभोक्ता समितिले कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर छ । सूचना अनुसार भदौ १ गतेका दिन यस अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय...