May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

साथी संस्थाद्वारा बढैयातालमा परियोजना जानकारी तथा परिचयात्मक कार्यक्रम

साथी संस्थाद्वारा बढैयातालमा परियोजना जानकारी तथा परिचयात्मक कार्यक्रम

बढैयाताल । कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन तथा रोकथाम परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम भदौ १८ गते मैनापोखरमा सम्पन्न भएको छ। साथी संस्था बाँकेका फोकल पर्सन सरस्वती शर्माको अध्यक्षता एवम् बढैयाताल गाउँपालिका उपाध्यक्ष दीपा गौतमको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको विशेष आथित्यता, प्लान इन्टर नेसनल…

कांग्रेस नेता तिमिल्सिनाद्वारा गुलरिया नगरपालिकालाइ स्वास्थ्य सामाग्री सहयोग

कांग्रेस नेता तिमिल्सिनाद्वारा गुलरिया नगरपालिकालाइ स्वास्थ्य सामाग्री सहयोग

गुलरिया । नेपाली कांग्रेसका युवा नेता,संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले गुलरिया नगरपालिकालाइ १० हजार थान सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्नु भएको छ । गुलरिया नगरपालिका नगर कार्यपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरित स्वास्थ्य सामाग्रीमा १० हजार थान सर्जिकल मास्क, १…

  • काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    गुलरिया । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि राजधानी काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।ती जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन।...

  • ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    गुलरिया । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित...

  • खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    गुलरिया । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।  कारलाई गएराति पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो । नेपालगंजबाट घोराही जाँदै गरेको प्र ३–०१–२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस...

  • परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

    परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

    गुलरिया । साथी संस्था बाँकेले बर्दियामा कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन  तथा रोकथाम परियोजना सुरु गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा संस्थाले बर्दियाको राजापुर, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा सो...

  • पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    नवलपरासी । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पूरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, महासचिव विक्रम खड्का सहितको टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ। अविरल वर्षापछिको वाढिले पश्चिम नवलपरासीको परासी क्षेत्रमा धेरै क्षति पुर्याएको र...

  • सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

    सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

    भक्रैया । बर्दियामा सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार गरिएको छ । बर्दिया जिल्ला मधुबन न.पा.- ३ भगरैया स्थित बिओपि भगरैया अगाडी रहेको सम्झना सामुदायिक बनमा घरपालुवा कुकुरहरुले जंगली चितललाई लखेटी घाईते बनाई रहेको अवस्थामा चित्तलको उद्दार गरिएको हो । बिओपिको...

  • १० हजार युवालाई रोजगार दिने गरी कार्यक्रम ल्याउँदै छौ : मुख्यमन्त्री के सी

    १० हजार युवालाई रोजगार दिने गरी कार्यक्रम ल्याउँदै छौ : मुख्यमन्त्री के सी

    गुलरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको बताउनु भएको छ। माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सह–ईन्चार्जसमेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले सोमबार आयोजना गरेको...