May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

गुलरिया । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक बर्दिया आउनु भएका प्रदेश सरकार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवम् ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्ला इन्चार्ज तिलक राम शर्मा (हिमाल)लाई गृह जिल्लामा स्वागत गरिएको छ। गृह जिल्ला प्रवेशका क्रममा ने क पा माओवादी केन्द्रका केन्द्रका बर्दिया जिल्ला अध्यक्ष भवन…

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

गुलरिया । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद भएको छ। असोज २४ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामानहरू बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, घण्टी, पाला, अटो रिक्साको सामान लगायतका एक लाख बत्तिस हजार पाँच सय रुपैयाँ बराबरको सामान…

  • स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

    स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

    मधुवन । बर्दियाको कोठीयाघाट प्रहरी चौकीले नयाँ भवन पाएको छ।  नयाँ चौकी भवनको नगर प्रमुख गणेश बहादुर क्षेत्री, सहायक प्रजिअ माधव प्रसाद शर्मा, प्रहरी उपरीक्षक ईश्वर कार्कीले उद्घाटन गर्नु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका  प्रमुख , प्रहरी उपरीक्षक ईश्वर...

  • जंगली जनावरको आक्रमणबाट १ को मृत्यु

    जंगली जनावरको आक्रमणबाट १ को मृत्यु

    राजापुर । जंगली जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ। बर्दियाको राजापुर नगरपालिका वडा नं. १० झप्टी स्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमा दक्षिण खैरी बस्ने वर्ष अन्दाजी ३५ को बेचन दहितको ज्यान गएको हो । उनलाई घर देखी अन्दाजी...

  • गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

    गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

    गुलरिया । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन । तौलिहवा- गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले...

  • गुलरिया नगरपालिका सम्मानित

    गुलरिया नगरपालिका सम्मानित

    गुलरिया । ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गुलरिया नगरपालिका सम्मानित भएको छ। १२  जिल्लामा समुदाय प्रहरीका लागि   ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो सम्मान प्रदान गर्नु भएको...