May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

सबै गेरूवावासीको एउटै आवाज हुनु पर्छ : प्रकाश शर्मा

सबै गेरूवावासीको एउटै आवाज हुनु पर्छ : प्रकाश शर्मा

साविकका गाउँविकास समितिहरू पाताभार, गोला, पशुपतिनगर र मनाउलाइ बर्दिया राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मिसाउनका लागि चिनी भन्दा मिठा कुरा बाड्ने निकुञ्ज अहिले कता निदाएको छ । हिजोका दिनमा घरघरमा रोजगारी हुन्छ, विकास आउँछ, पर्यटक आउँछन, आयआर्जन वृद्धि हुन्छ भन्ने निकुञ्जलाइ अहिलेको गेरूवा घाँडो भएको छ। बस्ती उठाए हुन्छ भन्छ । नागरिक मारिदा पैसाको साैदाबाजीमा मग्न…

विष्टको अध्यक्षतामा बर्दियामा निजामती कर्मचारी संगठनको नयाँ कार्य समिति

विष्टको अध्यक्षतामा बर्दियामा निजामती कर्मचारी संगठनको नयाँ कार्य समिति

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बर्दियाको अध्यक्षमा  कृष्ण बहादुर बिस्ट निर्वाचित हुनु भएको छ ।  उपाध्यक्षमा युवराज अधिकारी, महिला उपाध्यक्ष जानकी गिरी, सचिव हरिश तिरुवा, सह सचिव कलाधर गाैतम , काेषाध्यक्ष कृष्ण प्रसाद शर्मा  निर्वाचित हुनु भएको छ। अधिवेेसनले विजयकुमार मल्ल, भिम बहादुर थापा , नरेशकुमार पासी, उषा पुन, उमा अधिकारी, उद्दबराज शर्मा…

  • कांग्रेस नेता विनय रावलद्वारा क्यान्सर पीडितलाई सहयोग

    कांग्रेस नेता विनय रावलद्वारा क्यान्सर पीडितलाई सहयोग

    ठाकुरबाबा । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, समाजसेवी विनय रावलले  गरीब , दुखी , विपन्नलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिनु भएको छ ।  बर्दियामा शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा सहयोग पुर्याउनु भएका उँहाले थप अर्को सहयोग प्रदान गर्नु भएको छ।  कांग्रेस नेता...

  • कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

    कोइला बालेर सुतेकाले निसासिएर मृत्यु

    नेपालगन्ज । भेरी अस्पतालको आभास गृहमा बस्दै आएका एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको छ। अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उहाँका ३ महिनाको छोरा इप्सन...

  • राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

    राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

    गुलरिया । भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा रहने संस्था राष्ट्रिय सतर्कता केन्द्रले बर्दियाको गुलरियामा  सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ । ...

  • कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

    कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

    कोठीयाघाट । बर्दियाको मधुवन ३ कोठीयाघाटस्थित पवित्र,प्रसिद्ध , एतिहासिक कैलाशद्वार ओम् कारेश्वर शिव पाञ्चायन मन्दिर श्री मदन बाबा भक्ति केन्द्र शम्भु आश्रममा  उद्दार शिविर गरिएको छ ।  श्रदेय संकट मोचन स्वरुप सद्गुरुदेव श्री  मदन बाबाको सानिध्यतामा  उद्धार शिविर सम्पन्न भएको...

  • सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

    बर्दिया । जिल्ला प्रहरी कार्यालयको परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवबाट समुद्‌घाटन सु-सम्पन्न भएको छ। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार , यस कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर...