May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद

सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद

गुलरिया । बर्दिया सशस्त्र प्रहरीद्धारा अबैध फेन्सि कपडा र मोर्टर पार्टस बरामद गरिएको छ। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको छ । यसै क्रममा यस गण तथा मातहत बिओपिहरुको विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार…

गैर आवासीय नेपाली संघ स्पेनद्वारा बर्दियामा बाढी प्रभावितलाई राहत

गैर आवासीय नेपाली संघ स्पेनद्वारा बर्दियामा बाढी प्रभावितलाई राहत

गेरूवा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले गेरूवा गाउँपालिका वार्ड नम्बर २को राजिपुर र बनघुस्रा ३ को बनकटी र खैरवाङका बाढी पीडित १६८ जना लोपन्मुख राजी तथा सोनाहालाई कम्बल, दाल, चामल वितरण गरेको छ। गैर आवासीय नेपाली संघका अभियन्ता गोविन्द सुवेदी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका पूर्व अध्यक्ष एकराज…

  • घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    राजापुर। जिल्ला प्रहरी कार्यालय बर्दियाले धामी, झाँक्रीले उपचार गर्छन भन्ने अन्धबिश्वासमा नपर्न सबैमा आग्रह गरेको छ । धामी, झाक्रीले उपचार गर्ने नाममा महिला, बालिका, युवती कोहि पीडित भए  संपर्क राख्न समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ। बिगत...

  • लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

    लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

    शितगंगा । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको बैठक अर्घाखाँचीको सितगंगा ८ सातमारा भालुबाङमा सम्पन्न भएको छ। बैठकले  लुम्बिनी प्रदेश सरकारको सहयोगमा शितगंगा नगरपालिकाले  अर्घाखाँचीको सितगंगा ८ सातमारामा उपलब्ध गराएको जग्गामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको भवन निर्माण गर्ने...

  • बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

    बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

    बर्दिया । गुलरियास्थित निलो आयल पेट्रोल पम्पका सेवाग्राहीको मोबाईल खोसेर बाइकमा भागेका  चोरलाई  १ घन्टा भित्र मोबाईल सहित पक्राउ परेका छन् । प्रहरी निरीक्षक पवन पछाइ,प्रहरी हवल्दार सोम वलि, प्रहरी जवान सुरेन्द्र खड्का र लक्ष्मि नारायण मोर्यले उनीहरूलाई पक्राउ गरेको...

  • चिसापानीमा अब्बल कार्य गर्दै महिला ट्राफिक सबिता रावल

    चिसापानीमा अब्बल कार्य गर्दै महिला ट्राफिक सबिता रावल

    कोहलपुर । बाँकेका सबै ट्राफिक पोष्टहरुमा पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आएको अवस्था थियो । तर, अब भने महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हालेकी छिन् । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा कमाण्ड सम्हाल्ने महिला ट्राफिक हुन्, प्रहरी हवल्दार सबिता...

  • चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

    चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

    काठमाडौं । नेपाली सेनालाई चीनको जनमुक्ति सेनाले तीन लाख डोज कोभिड–१९ को खोप प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार उक्त सहयोग प्रदान गर्नुभएको हो । त्यस अवसरमा सहयोगस्वरूप उपलब्ध १० थान भेन्टिलेटर र १००...