नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरू सँग वार्ता गर्न समिति गठन गर्यो
बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरू सँग वार्ता गर्न समिति गठन गरेको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति अमर सिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो। वार्ता समितिको सदस्यमा भरत शाह,...
