May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

लुम्बिनी प्रदेश सभाबाट बजेट तथा सञ्चार, प्रहरी  विद्येयक पारित र खेलकुद ऐन संशोधन

लुम्बिनी प्रदेश सभाबाट बजेट तथा सञ्चार, प्रहरी विद्येयक पारित र खेलकुद ऐन संशोधन

बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । विभिन्न चरणका छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट बुधबार  प्रदेशसभाबाट पारित भएको हो ।  १ असारमा ०७९/८० का लागि लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो । बजेटमा चालू खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६…

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

  • लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

    लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

    बर्दिया । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्द दिवस बर्दियामा सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ।   जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गण बर्दियाले संयुक्त आयोजनामा लागु पदार्थ तथा अवैध तस्करी विरुद्द...

  • प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

    प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

    मधुवन । मधुवन नगरपालिकाले वडा स्तरीय योजना संचालनका लागि ९ वटै वडामा प्रति वडा ८५ लाखका दरले रकम विनियोजन गरेको छ । मधुवन नगरपालिकाले भौतिक पुर्वाधार तथा शहरी विकासका लागि २ करोड, शिक्षा, युवा तथा खेलकुद तर्फ ४ करोड ५०...

  • संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    गुलरिया । एम्नेष्टी इन्टरनेशनल र सामुदायीक आत्मनिर्भर सेवा केन्द्रले प्रकाशित गरेको  संरक्षणको नाममा मानव अधिकार उल्लंघन प्रतिवेदन सार्वजनिक गरिएको छ। बर्दियाको सदरमुकाम गुलरियामा भएको कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले सो प्रतिवेदन सार्वजनिक गर्नु भएको हो। प्रतिवेदनमा दुर्व्यवहारपूर्ण संरक्षण...

  • ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबा। ठाकुरबाबा नगरपालिकाको ११ औ नगरसभाको पहिलो बैठकमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख एवं नगर सभा अध्यक्ष तिलक राम लम्साल, उप प्रमुख एवं नगर सभा उपाध्यक्ष  विना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत एवं सचिव  रामहरि रिजाल, सम्पुर्ण नगर सभा सदस्य, विभिन्न...