May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

प्रदेशमै उत्कृष्ठ बर्दिया अस्पतालबाट ९१ हजार बढीले सेवा लिए

प्रदेशमै उत्कृष्ठ बर्दिया अस्पतालबाट ९१ हजार बढीले सेवा लिए

गुलरिया । लगातार दुई पटक लुम्बिनी प्रदेशको उत्कृष्ठ अस्पताल घोषित बर्दिया अस्पतालबाट  चालु आर्थिक बर्षको जेठ सम्ममा ९१ हजार बिरामीले ओपिडी सेवा लिएका छन् ।  स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या कम भएपनि अस्पतालमा ९ हजार ५सय जनाले आकस्मिक सेवा र ३८०० जना भर्ना भएर उपचार सेवा लिएका छन् । बिहीबार अस्पतालले आयोजना गरेको सामाजिक परीक्षण तथा…

प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले प्रदेश कार्यसमिति चल्नै नसक्ने अवस्थामा रहेको बताउनु भएको छ। संघ र प्रदेशले संस्थागत रुपमा राजनीतिक नियुक्ति गरुन्’, उहाले  भन्नु भयाे, ‘स्थानीय तहको चुनावबारे समीक्षा राख्न सकिएन। तर प्रदेशलाई यसैगरी कमजोर बनाइराख्ने हो भने यसको औचित्य छैन भन्ने हो।’ अरुलाई संविधानविपरीत हिँड्यो भन्ने कांग्रेस नै विधानविपरीत…

  • मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    बर्दिया । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र रहेको गुलरिया न.पा. २ संगमबस्ती स्थित बेलाफाँटाको २५.२१ हेक्टर क्षेत्रमा गर्न लागिएको बृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ।  लुम्बिनी प्रदेश वन, वातावरण तथा भु-संरक्षण मन्त्रालयका  मन्त्री सुरेन्द्र हमाल बाट  बृक्षारोपण कार्यको शुभारम्भ भएको...

  • राजनीतिमा सक्रिय महिलामाथि हुने लैङ्गिक हिंसाको अन्त्य जरुरी

    राजनीतिमा सक्रिय महिलामाथि हुने लैङ्गिक हिंसाको अन्त्य जरुरी

    नेपालगन्ज । पर्पल फाउन्डेसनले नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआइ) सँगको साझेदारी र युएसएआइडीको आर्थिक सहयोगमा ‘नेपाली राजनीतिमा सक्रिय महिला र लैंगिक यौनिक अल्पसंख्यक विरुद्ध हुने हिंसा’ संम्बन्धि अनुसन्धान कार्य सकेको छ । सोही अनुसन्धानबाट आएका प्रारम्भिक नतिजाहरुलाई अनुसन्धानका उत्तरदाता, राजनीतिक दलका...

  • प्रदेशको समृद्धि, विकास  र सुशासनमा लागौ : सञ्चार सचिव नेपाल

    प्रदेशको समृद्धि, विकास र सुशासनमा लागौ : सञ्चार सचिव नेपाल

    बुटवल। प्रदेश सरकार लुम्बिनी प्रदेश आन्तरीक मामीला तथा सञ्चार मन्त्रालयका सचिव दीपक राज नेपालले सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट  आम नागरिकलाई प्रदेशमा भएका  विकास, सुशासन र समृद्धि विषयमा  जानकारी गराउन सबैमा आग्रह गर्नु भएको छ।     नेपाल पत्रकार महासंघ...

  • लुम्बिनी प्रदेशलाई पर्यटन हबको रूपमा स्थापित गरौ : मन्त्री चौधरी

    लुम्बिनी प्रदेशलाई पर्यटन हबको रूपमा स्थापित गरौ : मन्त्री चौधरी

    बुटवल । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकहरूको  सम्भावना  धेरै रहेको बताउनु भएको छ। उहाले  लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी, रुरु क्षेत्र, स्वर्गदारी जस्ता  महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्राउन ...

  • लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    कोहलपुर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा  असार १९ गते सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द...

  • पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमी...