सशस्त्र प्रहरीद्वारा बर्दियामा ४० लाख बढीको बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद
गुलरिया। श्री सशस्त्र प्रहरी बल नेपाल न. ३१ गण सुरजपुर बर्दियाले बर्दियामा ४० लाख बढीको बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद भएको छ । बर्दियाको गुलरिया ११ गणेशपुर लौकाही नेपाल भारत सीमा क्षेत्रबाट साउन ४ गते दिउँसो ४ वजे १ किलो ४...
