गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना
गुलरिया । बर्दियाको गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना गरिएको छ। कृषकलाई पुस्तकालय सहित अडियो भिजियल, नयां प्रविधि तथा कृषक उपयोगि उपकरणको प्रदर्शन सहित किसान कल सेन्टरको सुविधा उपलब्ध हुने एकीकृत कृषि तथा पशुपन्छी विकास...
