May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय

लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेशभर पार्टी जिताउन प्रतिनिधि खटाउने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिङको लागि ५२…

नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाउने

नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाउने

बुटवल । मंसिर ४ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाइने बताएको छ ।  शुक्रबार प्रदेश पार्टी कार्यालय तामनगरमा बसेको सयुक्त सत्तारुढ गठबन्धनकाे बैठकले केन्द्रबाट आउने निर्णय कार्यान्वयन गर्ने बताएको छ। संयुक्त गठबन्धनको बैठकले विभिन्न कमजोरी बाबजुद स्थानीय निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकलाई अझै मजबुत बनाएर…

  • एक पेट्रोल पम्पको कारोबार रोक्का,१० पसललाई जरिवाना

    एक पेट्रोल पम्पको कारोबार रोक्का,१० पसललाई जरिवाना

    गुलरिया। उपभोक्ता हित विपरित कार्य गरेका कारण बर्दियाका ११ पसलहरु कारवाहीमा परेका छन्।   सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा बजार अनुगमन  गर्दा उपभोक्ता हित विपरित कार्य गर्ने पसलहरु कारवाहीमा परेका हुन् । साउन ५ गते भएको बजार अनुगमनबाट गुलरिया...

  • लुम्बिनी प्रदेश वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू

    लुम्बिनी प्रदेश वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू

    गुलरिया । मानव - वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू गरेको छ । यस वर्षदेखि मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन शीर्षकमा प्रदेशका १२ वटै जिल्लास्थित वन डिभिजन कार्यालयमार्फत राहत कार्यक्रम कार्यान्वयन गर्न...

  • बाँकेमा मंगलवार २५ जनामा कोरोना पुष्टि

    बाँकेमा मंगलवार २५ जनामा कोरोना पुष्टि

    कोहलपुर। बाँकेमा मंगलवार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २१ जना छन् । ४ जना बाहिरी जिल्लाका हुन् ।भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा १७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना,...

  • हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

    हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

    बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो। सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा...

  • प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

    प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

    गुलरिया। इलाका प्रहरी कार्यालय मोतिपुरबाट साउन ९ गते फरार अभियुक्त बाँके खजुरा गा.पा. ८ बस्ने वर्ष २६ का अब्दुल खाँ पक्राउ परेका छन्।  साउन ९ मा पक्राउ गरी अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएका जबरजस्ती करणी मुद्धाका अभियुक्त खाँ साउन ९ गते...

  • न्यौपाने फरार, अधिकारी नव प्रबन्धक  बने

    न्यौपाने फरार, अधिकारी नव प्रबन्धक बने

    गुलरिया ।  नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखामा नयाँ प्रबंधक खटाइएको छ। यस अघिका प्रबंधक धबेन्द्र न्यौपाने  साउन १२ गतेबाट सम्पर्कमा नआएपछि १५ गते कुश अधिकारीलाई नयाँ शाखा प्रबन्धकको रूपमा खटाइएको छ। " कालिकोट तिलगुफा घर भई हाल नेपालगन्ज कोरियनपुर बस्दै...

  • उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढे

    उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढे

    बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १५ दिनमै १८ सय २ जना उच्च ज्वरोका बिरामी उपचारका लागि पुगेका छन् । तीमध्ये १ सय ५१ जनामा डेंगु देखिएको छ । गम्भीर ३० जनालाई अन्यत्र पठाइएको छ । रक्तकोषिका कम भएका ४१ जना अस्पतालमै छन् ।...