शान्ति सुरक्षामा समुदाय र प्रहरी बिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम
राजापुर । राजापुर नगरपालिकाको शान्ति सुरक्षामा समुदाय र प्रहरी बिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम राजापुर नगरपालिका वडा नं. २ मा गरिएको छ। राजापुर नगरपालिका वडा नं. २ र इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम...
