May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

नेपालगन्ज। नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरण लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेपालगन्ज आइपुग्नुभएका राजदुत थप्सनले रेडियो कृष्णसार एप एमको अवालेकन गर्दै उहाँसंग…

पूर्वी रुकुममा पहिलो पटक महासंघको जिल्ला शाखा गठन

पूर्वी रुकुममा पहिलो पटक महासंघको जिल्ला शाखा गठन

पूर्वी रुकुम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वकाे ऐतिहासिक प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ। महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको विशेष उपस्थितिमा सम्पन्न भेलाले मैत्या घर्ती मगरको अध्यक्षतामा जिल्ला कार्यसमिति तथा केन्द्रीय र संघिय परिषद् प्रतिनिधिहरु निर्वाचित गरेको छ। जिल्ला शाखाको उपाध्यक्षमा महेश केसी र सर्जना कार्की, सचिवमा जितेन्द्र बुढाथोकी, सहसचिवमा…

  • गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन हुनु भएको छ। गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन हुनु भएको हो। धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष...

  • दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाए

    दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाए

    गुलरिया। राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ परेका सांसदहरूको नामावली: प्रतिनिधिसभा कांग्रेस विमलेन्द्र निधि (धनुषा) प्रकाशशरण महत (नुवाकोट) जीवन परियार (कास्की) सरस्वती बजिमय (खोटाङ) लीलादेवी बोखिम लिम्बू (ताप्लेजुङ) सीताकुमारी राना (दैलेख) सुशीला थिङ...

  • भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

    भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउँदै  भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताउनु भएको छ । भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै...

  • बर्दियाका उद्योगी ब्यवसायीहरु सम्मानित

    बर्दियाका उद्योगी ब्यवसायीहरु सम्मानित

    गुलरिया । उद्योग दिवसका अवसरमा बर्दियाका उद्योगी ब्यवसायीहरु सम्मानित भएका छन् । उद्योगका माध्यमबाट सहयोग पुर्याउने उद्योगीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले प्रसंशा पत्रसहित सम्मान गरेको हो। सम्मानित हुनेहरुमा वर्मा ईटा उद्योग गुलरियाका मनोज कुमार वर्मा, प्रगती ईलेक्ट्रिकल मर्मत...

  • रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

    रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

    बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न.५ को टिकट पाएका वासुदेव घिमिरेलाई रोक्न महासचिव शंकर पोखरेलमार्फत टिकट ल्याएका एमाले पोलिटब्यूरो...

  • निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

    निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

    तुलसीपुर। कार्तिक २१ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव डा. दिपक काफ्लेको...