May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

विविध कार्यक्रम गरी ठाकुरबाबा नगरपालिकाद्वारा छैठौं स्थापना दिवस तथा रोजगार मेला कार्यक्रम सम्पन्न

विविध कार्यक्रम गरी ठाकुरबाबा नगरपालिकाद्वारा छैठौं स्थापना दिवस तथा रोजगार मेला कार्यक्रम सम्पन्न

ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकाले विविध कार्यक्रम गरी आफ्नो छैठौं स्थापना दिवस तथा रोजगार मेला कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेस नेपाली काग्रेस संसदिय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता, निवर्तमान प्रदेश सभा सदस्य लौटी थारुको बिशिष्ठ आतिथ्यता, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट बिशेष…

नगरपालिकाद्वारा बोर्डर आउट पोस्ट कट्टी बर्दियामा निर्मित रु.५२ लाख जतिको भौतिक संरचनाहरुको हस्तान्तरण

नगरपालिकाद्वारा बोर्डर आउट पोस्ट कट्टी बर्दियामा निर्मित रु.५२ लाख जतिको भौतिक संरचनाहरुको हस्तान्तरण

कट्टी । गुलरिया नगरपालिकाबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कट्टी बर्दियामा निर्मित रु.५२ लाख जतिको भौतिक संरचनाहरुको हस्तान्तरण कार्य सम्पन्न भएको छ। गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्ति नाथ यादवले सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्यबासिनी बहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायब  महानिरीक्षक विदुर खड्कालाई ती संरचनाहरु हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरित संरचनामा…

  • शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा

    शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा

    काभ्रेपलाञ्चोक।  नेपाल पुलिस स्कुल साँगाले विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। विद्यालयको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस २०७९ आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष...

  • हत्या आरोपित पक्राउ

    हत्या आरोपित पक्राउ

    गुलरिया । २०७५ मंसिर २७ गते आफ्नै दाजु राम बहादुर थारुको हत्या गरी फरार रहेका गेरुवा गाउँपालिका-१ जनकनगरका ३१ वर्षीय सीताराम थारु चार वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सीतारामलाई इलाका प्रहरी कार्यालय पाताभारले पक्राउ गरेको हो । दाउराको चिर्पटले...

  • लक्ष्मी माबिको ८ कोठे भवनको भुमी पुजनसहित शिलान्यास

    लक्ष्मी माबिको ८ कोठे भवनको भुमी पुजनसहित शिलान्यास

    सरला सुबेदी ( बाँके)  । कोहलपुर नगरपालिका वडा न २ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालयमा ८ कोठे भवनको भुमी पुजन सहित शिलान्यास गरिएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यर उपप्रमुख संगीता सुबेदीले एक कार्यक्रमका बिच ८ कोठे भवनको भुमी...

  • राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर राष्ट्रपतिबारे निर्णय हुने

    सातमारा। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगत्‌को योगदान भुल्न नहुने उँहाको भनाई छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिवार आयोजना गरेको...

  • १२ वटा कम्पनी कालोसूचीमा

    १२ वटा कम्पनी कालोसूचीमा

    गुलरिया। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल...

  • नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

    काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । नागरिता अवैध ठहर भएसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि...