May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

कोठीयागाँउ। गुलरिया १० का ३० वर्षीय शिवराज यादव ५ लाख असी हजार मूल्य बराबरको तोरी सहित पक्राउ परेका छन्। भारतबाट भन्सार छली चोरी पैठारी गरी १०८० किलो तोरी ट्रयाक्टरमा ल्याएको अवस्थामा साउन १४ गते दिउँसो १: ४५ मा कोठियागाउँबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालले बताउनु भयो। बर्दिया प्रहरीले…

स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्दै बुरहान क्याम्प

स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्दै बुरहान क्याम्प

डाँडागाउँ, मधुवन । सूक्ष्म–संरक्षण शैलीमा सञ्चालित बुरहान वाइल्डरनेस क्याम्प जैविक पदचिह्नलाई न्यून गर्दै जनावरहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ । संरक्षणविद् मनोज गौतम र उँहाकी दिदी प्रभा गौतमले वास्तविक रूपमा प्रयोगमुखी संरक्षणलाई बढावा दिन ‘बुरहान वाइल्डरनेस क्याम्प’ स्थापना गरेका गर्नु भएको हो। यसले स्थानीय बासिन्दालाई बढीभन्दा बढी लाभ प्रदान गर्नुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न…

  • अमन, महिमा कन्स्ट्रक्सन लगायत १५ कम्पनी कालोसूचीमा

    अमन, महिमा कन्स्ट्रक्सन लगायत १५ कम्पनी कालोसूचीमा

    गुलरिया । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ।विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले प्रक्रिया सुरु गरेको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती...

  • सौर्य एयरलाइन्स दुर्घटनामा १८ मृत्यु , क्याप्टेन घाइते

    सौर्य एयरलाइन्स दुर्घटनामा १८ मृत्यु , क्याप्टेन घाइते

    गुलरिया । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। ⁸मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ। बुधबार बिहान ११: १५ बजे...

  • गुलरियाका ३ मासु पसललाई जरिवाना एक बन्द गरियो

    गुलरियाका ३ मासु पसललाई जरिवाना एक बन्द गरियो

    गुलरिया। अफताव पशुचौपाया सप्लायर्सलाई रु २००००।-, मुवारक फ्रेस हाउसलाई रु. १००००।-, बबई खसी बोका मासु सेन्टरलाई रु. ५०००।- जरिवाना गरिएको र वराति मासु पसललाई बन्द गराईएकाे छ ।आज मिति २०८१।०४।०७ गते सहायक प्रमुख जिल्ला अधिकारी एवम् निरीक्षण अधिकृत रोशन कुमार...

  • निजी रकमबाट जग्गा खरिद गरेको मानवीर विश्वकर्माको प्रष्ट्याई

    निजी रकमबाट जग्गा खरिद गरेको मानवीर विश्वकर्माको प्रष्ट्याई

    गुलरिया । प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा विगत २ दशकभन्दा लामो समयदेखि कार्य गर्दै आउनु भएका अनुभवी, अब्बल सामाजिक व्यक्तित्व मानवीर विश्वकर्माले २०७८ साल कार्तिक ३० गते गुलरिया ६, बर्दियामा निजी रकमबाट आवादी रैकर निजी ४ कठ्ठा जग्गा खरिद...