May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्रभावकारी कार्यान्वयनमार्फत नयाँ उचाइमा पु¥याउन सडक गुरुयोजना निर्माणको काम सुरु गरिएको बताउनु भएको छ। एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशसभा सदस्यहरूको सकारात्मक सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारको प्राथमिकता…

प्रदेशसभा सदस्य कारागार चलान

प्रदेशसभा सदस्य कारागार चलान

गुलरिया । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनु भएको छ । रुकुमपूर्व १ (२) बाट निर्वाचित सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान हुनु भएको छ । हालसम्म फरार रहँदै आएका केसीले आइतबार आफै रुकुमपूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले बताउनु भयो । अदालतले…

  • विचार : बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

    विचार : बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

    सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रहेका हरेक बर्ग र तह र तप्काका आम मानिस सहकारी क्षेत्रमा जोडिएका छन । कोही सहकारीमा बचत गरेर या कोही सहकारीको...

  • भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

    भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

    गुलरिया । परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले भूराजनीतिक सन्तुलन मिलाएर देशलाई विकास पनि गर्नुपर्ने बताउनु भएको छ। हाम्रो आवश्यकता र पूर्वाधारका विकासलाई कसले बढी सहयोग गर्छ, त्यसलाई स्वागत गर्नुपर्ने उँहाको भनाइ छ। हाम्रो परराष्ट्र नीति...

  • प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    मधुवन। श्री शहीद आधारभूत विद्यालय मधुवन नगरपालिका २, फुलबारी, बर्दियाको संघीय अनुदान नि.मा.वि.अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको बारेमा परीक्षाको सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि स्थगित गर्नको लागि निर्देशन दिन अनुरोध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा उजूरी परेको छ। २०८१...