रूपन्देही-३ मा उपनिर्वाचन, राजनीतिक दल दर्ताका लागि आह्वान
काठमाडौं: निर्वाचन आयोगले रूपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। २०८२ साल कार्तिक १७ गते हुने रिक्त प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका...
