प्रधानन्यायाधीश कार्कीको नियुक्ति र संसद विघटनविरुद्ध सर्वोच्चमा रिट, तत्काल सुनुवाइको माग
काठमाडौँ: मुलुकमा जारी गम्भीर राजनीतिक तथा संवैधानिक सङ्कटका बीच अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ताका लागि निवेदन दिएका छन्। उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति र त्यसलगत्तै संसद विघटन गरिएको कार्य असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा...
