May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

बर्दिया जिल्लामा चितुवा र बाघको आक्रमण दिनप्रतिदिन बढ्दै

बर्दिया जिल्लामा चितुवा र बाघको आक्रमण दिनप्रतिदिन बढ्दै

बर्दिया। बर्दिया जिल्लामा चितुवाको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ, जसले गर्दा स्थानीयवासी त्रसित बनेका छन्। डिभिजन वन कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा मात्रै चितुवाको आक्रमणबाट ८ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। चितुवा बस्तीमा पसेर मानव र पशुचौपायामाथि आक्रमण गरिरहेकाले स्थानीयको दैनिकी प्रभावित भएको छ। यसैबीच, बर्दियामा बाघको आक्रमणको घटना पनि थपिएको छ। मिति २०८२ साल…

बर्दिया निकुञ्जबाट १० घडियाल गोही खौराहा खोलामा छोडियो

बर्दिया निकुञ्जबाट १० घडियाल गोही खौराहा खोलामा छोडियो

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारास्थित घडियाल गोही प्रजनन केन्द्रबाट १० वटा घडियाल गोहीलाई गेरुवा भँगालोको खौराहा खोलामा छोडिएको छ। गोही संरक्षण र प्राकृतिक वासस्थान पुनर्स्थापनाको उद्देश्यले गरिएको यो कार्य वन्यजन्तु संरक्षणको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेल, वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन भक्त घले, तथा बर्दिया…

  • गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

    गहना लुट्न गेरूवामा १० वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक सार्वजनिक

    बर्दिया| बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा बुधबार बेलुका आयोजित पत्रकार सम्मेलनमा गेरूवा– ५ कै २१ वर्षीय समिर तीरवा सुनारलाई सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी...

  • जेनजी प्रदर्शनमा घुसपैठको जोखिम: प्रहरीको चिन्ता

    जेनजी प्रदर्शनमा घुसपैठको जोखिम: प्रहरीको चिन्ता

    काठमाडौँ । वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी समूहको सडक प्रदर्शनका क्रममा घुसपैठ भएर अप्रिय घटना हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले तत्काल प्रदर्शन रोक्नका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले नै अग्रसरता लिनुपर्ने सुझाव दिएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली...

  • जेनजी आन्दोलन: नेपालदेखि विश्वसम्म युवाको विद्रोहले शासन प्रणाली हल्लाउँदै

    जेनजी आन्दोलन: नेपालदेखि विश्वसम्म युवाको विद्रोहले शासन प्रणाली हल्लाउँदै

    काठमाडौँ— नेपालमा हालै सम्पन्न जेनजी आन्दोलनले देशको राजनीतिक इतिहासमा गहिरो छाप छोडेको छ। भ्रष्टाचार, वंशवाद, अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश, र राजनीतिक अकर्मण्यताको विरोधमा उठेको यो आन्दोलनले नयाँ पुस्ताको आक्रोशलाई संगठित रूपमा प्रस्तुत गर्‍यो। आन्दोलनको मूल सन्देश "हामी जनताको छोरीछोरा हौं, राजाको...

  • जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

    जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु

    विश्वभरका फार्मासिस्टहरूको योगदानको कदर गर्दै, "Think Health, Think Pharmacist" भन्ने मूल नाराका साथ आज मिति २०८२ असोज ९ गते बर्दियामा विश्व फार्मासिस्ट दिवस भव्यताका साथ मनाइएको छ। फार्मासिस्ट एसोसिएसन अफ नेपाल (PhAN) बर्दियाको आयोजनामा जिल्लाका विभिन्न नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिएको...