नेपाल प्रेस युनियन अध्यक्षको आह्वान : “देश बिचौलियाको हातमा, कलमले प्रतिकार गरौं”
परासी, पश्चिम नवलपरासी — नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले देशमा बिचौलियाहरूको प्रभाव बढ्दै गएको गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारहरूलाई उनीहरूका विरुद्ध कलम चलाउन आह्वान गर्नुभएको छ। पश्चिम नवलपरासीको परासीमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले लोकतान्त्रिक मूल्य...
