May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनु भएको छ ।  ६० बर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी…

दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिनुभएको…

  • उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

    उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

    देउखुरी। आ व २०८०।०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरुलाइ  वन मंत्रालय लुम्बिनी प्रदेशले कदर पत्रले सम्मान गरेको छ। वन निर्देशनालय तथा अन्तर्गतका कार्यालयहरुको कार्यक्रम व्यवस्थापन, अनुगमन र समग्र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भुमिका निर्वाहका लागी वन निर्देशक...

  • संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

    संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

    नेपालगञ्ज । सोसियल अवेरनेस फर एजुकेसनल (सेफ)नेपालका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना बादीका नाममा पास गरिदिएको खुलेको...

  • ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

    ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

    गुलरिया। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया पुर्याइएको छ। घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।...

  • कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    गुलरिया । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख...