साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा ध्यान देऊ : नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश
स्वर्गद्वारी। नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिले मिडियालाई सबल बनाए मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । प्यूठानको स्वर्गद्वारीमा सम्पन्न भेलाले १० बुँदे 'स्वर्गद्वारी घोषणा पत्र जारी गर्दै पत्रकारिताको भूमिका...
