May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना बनाएर लुम्बिनीको आर्थिक गतिविधिलाई थप चलायमान बनाईनु पर्ने बताउनु भएको छ । सभापति पुनले गौतम…

बर्दियामा भव्य र सभ्य रूपमा गर्ल्स टेक ओभर सम्पन्न

बर्दियामा भव्य र सभ्य रूपमा गर्ल्स टेक ओभर सम्पन्न

बार बर्दिया । बालिका दिवसको अवसर पारेर बर्दिया जिल्लामा भेरी वातावरणीय विशिष्टता समुह(बी-ग्रुप), सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल), बाँके युनेस्को क्लब लगायत प्लान ईन्टरनेसनल नेपालका साझेदार संस्थाहरुले ‘गर्ल्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम सम्पन्न गरेका छन् । लुम्बिनी,कर्णाली, बागमती प्रदेशका पालिकाका बालिकाहरूले प्रमुख प्रशासकीय अधिकृत, प्रहरी निरीक्षक, आयोजना निर्देशक, प्रधानाध्यापक पदको भूमिका…

  • कांग्रेसले प्रत्यक्ष तर्फका १० उम्मेदवारहरूको टुंगो लगायो

    कांग्रेसले प्रत्यक्ष तर्फका १० उम्मेदवारहरूको टुंगो लगायो

    गुलरिया। सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि दस सिटको बाँडफाँट टुंग्याएको छ। शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित दस सिटको उम्मेदवार टुंग्याएको हो। देउवा डडेलधुराबाट चुनाव लड्नेछन्। त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम...

  • कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

    कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

    चिसापानी । कैलाली स्थित कर्णाली चिसापानी केन्द्रमा जलसतह सतर्कता  नजिक (९.४६ मि.) पुगेको र बढ्दो छ।  नदी खतरा आसपास पुग्न सक्ने अनुमान गरिएको छ।  बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुनेहरूले राती १० बजे सम्म...

  • बबईको बाढीले सय घरका ५०० जति विस्थापित

    बबईको बाढीले सय घरका ५०० जति विस्थापित

    गुलरिया । मंगलबारदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएपछि तटीय क्षेत्रका सयौं बासिन्दा प्रभावित भएका छन्। बर्दियामा झण्डै १०० घरका ५ सय जना विस्थापित भएका छन्। सयौ बिगाहा धानबालीमा क्षति समेत पुगेको छ। बबई नदीमा जलस्तर अझै बढी नै...

  • बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

    बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

    गुलरिया । लुम्बिनी प्रदेशमा असोज १९ गतेदेखिको अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ। दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्। दाङको तुलसीपुर...

  • चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    मैनापोखर । असोज १७ गते राती ९:३० बजेको समयमा जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.८ शितलाबजार स्थित ऐ.ऐ. बस्ने हेम बहादुर पोख्रेलको घरबाट बत्ती गएको बेलामा घरका मानिसहरु बाहिर निस्केको मौका छोपी निजको घरमा रहेको टिनको बाकस अपरिचित मानिसले चोरी...