February 5, 2025, Wednesday
२३ माघ २०८१, बुधबार

कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

चिसापानी । कैलाली स्थित कर्णाली चिसापानी केन्द्रमा जलसतह सतर्कता  नजिक (९.४६ मि.) पुगेको र बढ्दो छ।  नदी खतरा आसपास पुग्न सक्ने अनुमान गरिएको छ।  बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुनेहरूले राती १० बजे सम्म उच्च सतर्कता अपनाउनु पर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयाे।