June 17, 2026, Wednesday
३ असार २०८३, बुधबार
Trending

लुम्बिनी बिशेष

बुटवल ज्योतिनगरमा फेरि पहिरो झरेपछी स्थानीय त्रसित

बुटवल ज्योतिनगरमा फेरि पहिरो झरेपछी स्थानीय त्रसित

बुटवल । बिगत पाँच दिनदेखि परेको वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात वटा घर पुरिएका छन्। ०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ बर्षपछी अहिले फेरि पहिरो झरेपछी स्थानीय त्रसित बनेका छन्। बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरुले चेतावनी दिएका छन्। आईतबार बिहान ६ बजेदेखि…

गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा एक व्यक्ति पक्राउ

गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा एक व्यक्ति पक्राउ

राजापुर । संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा  ६ बर्ष कैद र  रु एक लाख जरिवाना सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा संलग्न भई  फरार २०६५ साल देखि फरार रहेका साबिकको गोला ४ हाल राजापुर न.पा. १…

  • बर्दिया प्रहरीद्वारा सामान र लागू औषध बरामद

    बर्दिया प्रहरीद्वारा सामान र लागू औषध बरामद

    गुलरिया । वेवारिसे अवस्थामा फेला परेका सामान प्रहरीद्वारा बरामद गरीएको छ । भदौ १२ गते प्रहरी चौकी गणेशपुर बर्दियाको गस्ती टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित सडक बाटो छेउबाट सो सामान बरामद गरिएको हो । भारतबाट भन्सार...

  • राजापुरमा छ्तबाट खसेर खजुराका एक युवाको मृत्यु

    राजापुरमा छ्तबाट खसेर खजुराका एक युवाको मृत्यु

    राजापुर । घरको छ्तबाट खसेर बर्दियाको राजापुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाकेको खजुरा गाउपालिका ३ सहारा टोलका २२ बर्सिय कृष्ण बिक रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुर बसपार्क स्थित...

  • पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार

    पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार

    गुलरिया । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठ मकवानपुरको दामनमा सम्पन्न  तेस्रो पूर्ण बैठकले विभिन्न निर्णयहरु  गरेको छ। अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा मकवानपुरको दामनमा बसेको बैठकले पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको छ । तीन वर्षे कार्ययोजना...

  • गुलरिया मूर्तीहा नाकाको लागि सांसद गौतमको थप पहल

    गुलरिया मूर्तीहा नाकाको लागि सांसद गौतमको थप पहल

    गुलरिया । बर्दिया लगायत पश्चिम नेपालको विकास एवम् समृद्धिमा निरन्तर सक्रिय अतुलनीय योगदान पुर्याउदै आउनु भएका संघीय सांसद, नेपाली कांग्रेस बर्दियाका सभापति,पूर्व मन्त्री सञ्जय कुमार गौतमले गुलरिया (सुरजपुर) - मुर्तीहा नाकामा यात्रु तथा सवारी साधन आवागमनको सुविधा प्रदान गर्न गराउन...

  • गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक

    गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक

    कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ ।गुण्डा नाईके ‘सन्ते’ सहित २ जनालाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ कालागाउँ भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको...