May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

लुम्बिनी बिशेष

एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । उनीहरुले…

लुम्बिनीको मन्त्रीपरिषद विस्तार हुँदै, बर्दियाबाट तिलक शर्मा हिमाल र बांकेबाट सुरेन्द्र हमाल मन्त्री बन्दै

लुम्बिनीको मन्त्रीपरिषद विस्तार हुँदै, बर्दियाबाट तिलक शर्मा हिमाल र बांकेबाट सुरेन्द्र हमाल मन्त्री बन्दै

भालुवाङ । माओवादी र कांग्रेस दुवै पार्टीमा आकांक्षी धेरै भएकाले लुम्बिनी प्रदेशमा मन्त्री छान्‍न सकस छ । यही कारण सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीतिमा छ । मुख्यमन्त्री कुल प्रसाद केसी र ग्रामिण तथा शहरी विकासमन्त्री डिल्ली चौधरी काठमाडौं पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका नेतासँग मन्त्री परिषद् विस्तारबारे राय लिनु भएको…

  • चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

    चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

    गुलरिया । आज बबई नदीमा पानीको सतह  यस वर्षकै सबैभन्दा उच्च छ। बबई नदीको चेपाङ्गमा पानीको सतहले सतर्कता तह पार गरेको छ। पानी घट्दो रूपमा भएपनि सतर्कता तह ५.० मिटर पार गरी पानीको सतह ५.५८ मीटर पुगेको जल तथा मौसम...

  • जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य : प्रदीप ज्ञवाली

    जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य : प्रदीप ज्ञवाली

    सरला सुवेदी बाँके ।नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गगएको अषाढ २८ गतेको परमादेश बाट मुलुकमा एउटा राजनैतिक परिवर्तन भएको बताउनु भयो। उहाँले जनादेश बाट सरकार परिवर्तन हुने कुरा सामान्य रहेको र नेकपा एमालेले त्यस्ता फैसलालाई...

  • डुबान तथा पानी निकासको अवस्था अध्ययन

    डुबान तथा पानी निकासको अवस्था अध्ययन

    गुलरिया । नगर प्रमुख मुक्तिनाथ यादवको निर्देशन बमोजिम गुलरिया नगरमा डुबान तथा पानी निकासको अवस्था बारे स्थलगत वस्तुस्थिति अध्ययन गरेको गुलरिया नगरपालिकाका सब इन्जिनियर अर्जुन लम्सालले जानकारी दिनु भयो । भारी वर्षात, बाढीका कारण कुनै ठाउँमा डुबान भए नगर प्रमुख...

  • के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले अन्य ६ सांसदलाई मन्त्री बनाउनु भएको हो। कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज...