स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय
प्युठान । नेपाली तथा भारतीय भक्तजनको संख्या बढ्न थालेपछि स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले संक्रमण फैलने जोखिम भएपछि यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु...
