September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

प्रधानमन्त्री ओलीको कदमको साथ दिँदै अदालतले फैसला दिनु पर्ने राष्ट्रिय युवा संघको मांग

प्रधानमन्त्री ओलीको कदमको साथ दिँदै अदालतले फैसला दिनु पर्ने राष्ट्रिय युवा संघको मांग

लुम्बिनी पत्र । प्रधानमन्त्री के पी शर्मा ओलीको कदमको साथ दिँदै सर्वोच्च अदालतले फैसला दिनु पर्ने माङ्गसहित राष्ट्रिय  युवा संघ बर्दियाले गुलरियामा प्रदर्शन गरेको छ।    बर्दियाका अध्यक्ष श्री राजु पहारीको अध्यक्षता, केन्द्रीय महासचिव महेश आचार्य, सचिव रवीन्द्र लम्साल, केन्द्रीय सदस्य खेमराज शर्मा, अनेरास्ववियु केन्द्रीय सदस्य मनिषा सुनार र युवा नेता सुरेश पौडेलको उपस्थितिमा गुलरिया ८ मा मदन बाटिकामा वृक्षारोपण र जिल्ला अदालतको छेउमा प्रधानमन्त्रीको कदममा साथ दिने फैसला गर्नु पर्ने मांग सहित कोण सभा सम्पन्न भएको हो।