May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

गढवा गाउपालिकाद्वारा जग्गा नाप्ने डिजिटल प्रविधी सु

गढवा गाउपालिकाद्वारा जग्गा नाप्ने डिजिटल प्रविधी सु

लुम्बिनी पत्र।  गढवा गाउपालिकाले जग्गा नाप्ने डिजिटल प्रविधी सुरु गरेको छ। भुमिहिन तथा दलित सुकुम्बासी र अव्यवस्थित बसोवासिको जग्गा नाप्ने तयारीका साथ जग्गा नाप्ने डिजिटल प्रविधी सुरु गरेको हो । एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष सहजराम यादवद्वारा जिपिएस कण्ट्रोल बिन्दुको उद्घाटन गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीले बताउनु भयो।