जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन

गुलरिया । पारिवारिक निजी बन संघ नेपाल बर्दियाको जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन गुलरियामा सुरु भएको छ।
केन्द्रीय अध्यक्ष जोग राज गिरिको प्रमुख आथित्यता, जिल्ला तथा प्रदेश अध्यक्ष बलराम भट्टराईको अध्यक्षता र केन्द्रीय कोषाध्यक्ष राजेन्द्र भट्ट, केन्द्रीय सदस्य सर्वजित यादव र प्रदेश कोषाध्यक्ष मनिषा सुनार लगायतको उपस्थितिमा सो कार्यक्रम भएको जिल्ला सचिव राम प्रसाद पौडेलले बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष पार्वती काफ्लेले गर्नु भएको छ।https://m.facebook.com/story.php?story_fbid=1922213834776893&id=100009648841901
प्रतिकृया दिनुहोस्