कांग्रेस नेता तिमिल्सिनाद्वारा गुलरिया नगरपालिकालाइ स्वास्थ्य सामाग्री सहयोग
गुलरिया । नेपाली कांग्रेसका युवा नेता,संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले गुलरिया नगरपालिकालाइ १० हजार थान सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्नु भएको छ । गुलरिया नगरपालिका नगर कार्यपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो स्वास्थ्य सामाग्री...
