June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

भगत नेपाली सबैभन्दा कान्छा कांग्रेसको पालिका कार्यसमितिको सभापति

भगत नेपाली सबैभन्दा कान्छा कांग्रेसको पालिका कार्यसमितिको सभापति

बढैया ताल । २९ वर्षीय भगत नेपाली कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा कान्छा पालिका  कार्यसमिति सभापति हुनु भएको छ।  २०४९असार ७ गते जन्मनु भएका उँहा  सबैभन्दा कान्छा सभापतिमा निर्बाचित हुने पहिलो पलिका सभापति हुनुका साथै दलित समुदायको तर्फबाट निर्बाचित हुने पहिलो पालिकाको सभापति समेत हुनुन्छ। नेपाली कांग्रेसको चौधौं अधिबेशन अन्तर्गत असोज ११…

मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

मधुवन । बर्दिया मधुबन नगरपालिका वडा नं.८ बाट २लाख २५हजार मुल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ बरामद भएको छ । अबैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपालबाट भारततर्फ  लैजाँदै गर्दा सो केराउ बरामद भएको हो ।  विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटि गएको प्रहरी टोलीले सो केराउ बरामद गरेको जिल्ला…

  • सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

    सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

    मधुवन। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेले अवैध पैठारी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा सरोकारवालासहित सीमा नाकामा संयुक्त गस्ती गरेको  छ। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेका पशु चिकित्सक डा. बिनिता तामाङ ,  सशस्त्र प्रहरी  नायब उपरीक्षक गोविन्द के सी, प्रहरी निरीक्षक हरी...

  • जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन

    जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन

    गुलरिया । पारिवारिक निजी बन संघ नेपाल बर्दियाको जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन गुलरियामा सुरु भएको छ। केन्द्रीय अध्यक्ष जोग राज गिरिको प्रमुख आथित्यता, जिल्ला तथा प्रदेश अध्यक्ष बलराम भट्टराईको अध्यक्षता र केन्द्रीय कोषाध्यक्ष राजेन्द्र भट्ट, केन्द्रीय सदस्य सर्वजित...

  • गुलरियामा चितुवाको आक्रमणबाट क्षती

    गुलरियामा चितुवाको आक्रमणबाट क्षती

    गुलरिया । गुलरियामा चितुवाको आक्रमणबाट क्षती भएको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसी २२ वटा खसी तथा बाख्रा मारेको स्थानीय जगदीश अधिकारीले बताए  ।...

  • कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    लुम्बिनी प्रदेश । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गर्नु भएको हो। सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १...

  • वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    गुलरिया। वन तथा वातावरण मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर भएको छ। वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गर्नु भएको हो। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा डा. महेश्वर ढकाल नियुक्त हुनु...

  • सामाजिक सेवा दिवसमा बर्दियाका २ समाजसेवी सम्मानित

    सामाजिक सेवा दिवसमा बर्दियाका २ समाजसेवी सम्मानित

    गुलरिया ।  ४३ औं सामाजिक सेवा दिवसको अवसरमा बर्दियामा २ जना समाजसेवी लाई सम्मान गरिएको छ।  गैर सरकारी संस्था महासंघ बर्दियाले प्रकृति संरक्षण र विकासमा योगदान पुर्याउदै आउनु भएका  समाजसेवी मेघ नाथ अधिकारी  र महिला सशक्तीकरण र सामाजिक सुधार मा...

  • बढैयातालमा पसलबाट मोबाइल चोर्ने २ पक्राउ

    बढैयातालमा पसलबाट मोबाइल चोर्ने २ पक्राउ

    बढैया ताल । मैनापोखर बजारमा कृक्तिका इलेक्ट्रोनिक्स पसलबाट मोबाइल चोर्ने  नेपालगन्ज २३ का मुसा सिद्दिकी र  वीरेन्द्रनगर १० का इस्लाम विन पक्राउ परेका छन् ।  पसलबाट सामान चोरी भाग्ने क्रममा बढैया तालको नेपाल भारत सीमा क्षेत्र नजिकै बाट उनीहरू पक्राउ...