June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

समाचार

स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

मधुवन । बर्दियाको कोठीयाघाट प्रहरी चौकीले नयाँ भवन पाएको छ।  नयाँ चौकी भवनको नगर प्रमुख गणेश बहादुर क्षेत्री, सहायक प्रजिअ माधव प्रसाद शर्मा, प्रहरी उपरीक्षक ईश्वर कार्कीले उद्घाटन गर्नु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका  प्रमुख , प्रहरी उपरीक्षक ईश्वर कार्कीको आग्रह र सकृयता , प्रहरी निरीक्षक राजन गौतम,  प्रहरी सहायक निरीक्षक दिनेश चदारा लगायतको…

सीमामा हुने अबैध चोरी तस्करीजन्य कार्य नियन्त्रणमा बर्दिया सशस्त्र प्रहरी थप सशक्त बन्दै

सीमामा हुने अबैध चोरी तस्करीजन्य कार्य नियन्त्रणमा बर्दिया सशस्त्र प्रहरी थप सशक्त बन्दै

गुलरिया । सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध काठ तथा सामान बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दिया तथा मातहत बि.ओ.पि.हरुको विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको १ लाख ९२ हजार बराबरको सामान बरामद भएको छ। एम्पिलि फायर¸ साउण्ड(स्पिकर)¸ चिनि¸ बिडी¸ प्लास्टिक झिल्ली¸ बल्ब¸ घाँसको बिउ¸ २० क्यु.फिट काठ बरामद गरी…

  • जंगली जनावरको आक्रमणबाट १ को मृत्यु

    जंगली जनावरको आक्रमणबाट १ को मृत्यु

    राजापुर । जंगली जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ। बर्दियाको राजापुर नगरपालिका वडा नं. १० झप्टी स्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमा दक्षिण खैरी बस्ने वर्ष अन्दाजी ३५ को बेचन दहितको ज्यान गएको हो । उनलाई घर देखी अन्दाजी...

  • गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

    गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

    गुलरिया । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन । तौलिहवा- गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले...

  • गुलरिया नगरपालिका सम्मानित

    गुलरिया नगरपालिका सम्मानित

    गुलरिया । ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गुलरिया नगरपालिका सम्मानित भएको छ। १२  जिल्लामा समुदाय प्रहरीका लागि   ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो सम्मान प्रदान गर्नु भएको...

  • ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ

    ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ

    गुलरिया। कर्तव्य ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ परेका छन्। २०६६साल पुस१५ गते राती आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ गुजराना बस्ने घिरउ गोडियालाई धारिलो हतियारको प्रयोग गरी कर्तव्य गरी फरार रहेका  बारबर्दिया नगरपालिका वडा...

  • राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

    राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

    राजापुर । सोनाहा जातीले बर्दियाको राजापुर नगरपालिका–१ हिमालीपुरमा तेस्रो नेपाल राष्ट्रिय सोनाहा सम्मेलन गरि आफ्नो समस्याका बारेमा राज्यको ध्यानआर्कषण गराएका छन् । उनीहरुले सोनाहालाई पनि अन्य जाती सरह आफुहरु पनि सुचिकृत भई राज्यको मुल प्रवाहमा ल्याउन आग्रह गरेका छन् ।...