June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

बर्दिया प्रहरीद्वारा १९ थान साल जातको काठ बरामद

बर्दिया प्रहरीद्वारा १९ थान साल जातको काठ बरामद

मधुवन । कात्तिक ३ गते बिहान ५ बजेको समयमा बर्दियाको मधुवन नगरपालिका वडा नं.७ गंगाबस्ती स्थित सडक बाटोमा साल जातको काठको गोलिया बरामद भएको छ ।   ५ लाख २१हजार ८सय ४० मूल्य बराबरको १३०.४६ क्युविक फिट १९ थान साल जातको काठको गोलिया बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो। …

चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

मधुवन । चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि जारी छ। बर्दिया मधुबन न.पा.वडा.नं.५ गाऊँ नं.१० र ११ को बिभिन्न स्थानमा दिनहुँजसो भन्सार छलि गरी सामान भित्र्याइन्छ। असोज २६ गते देखी ३१ गते सम्म वडा एरियाको गस्ति गर्ने क्रममा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छलि ल्याएको २० हजार बराबरको चिनी, बिडी, स्यामलसुर्ती लगायत सामानहरु…

  • तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    गुलरिया । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्री बालकृष्ण खाडलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निर्देशन दिनु भएको छ। बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो...

  • सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाद्वारा अबैध सामान बरामद गरिएको छ। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै...

  • केरलाको वर्षा नेपाल आइपुग्यो, धान बालीमा ठूलो क्षति

    केरलाको वर्षा नेपाल आइपुग्यो, धान बालीमा ठूलो क्षति

    गुलरिया । भारतको केरलामा १८ जनाको ज्यान र दर्जनौं बेपत्ता हुने गरी आएको वर्षा नेपाल आइपुगेको छ । वर्षाले बर्दिया लगायतका जिल्लामा लगाइएको धान बालीमा ठूलो असर पुगेको छ। भारत दक्षिण और मध्य केरलामा बाढी र पहिरोको घटनाले तबाहीको स्थिति...

  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    गुलरिया । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक...

  • आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

    आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

    गुलरिया । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक बर्दिया आउनु भएका प्रदेश सरकार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवम् ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्ला इन्चार्ज तिलक राम शर्मा (हिमाल)लाई गृह जिल्लामा स्वागत गरिएको...

  • उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

    उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

    गुलरिया । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले  मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तव्ध भएको बताउनु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ। दुर्घटनामा मृत्यु भएका...

  • अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

    अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

    गुलरिया । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद भएको छ। असोज २४ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामानहरू बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा,...