June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

गेरूवा । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमलप्रसाद रेग्मीले आफ्नो जन्मोत्सवको अवसरमा प्रतिबद्धता जनाएअनुसार एक परिवारलाई सहयोग गर्नुभएको छ । गत बर्ष कर्णाली नदीमा दाउरा टिप्न गएको बेलामा ज्यान गुमाएका गेरूवा ४ जोधिपुरका बलबहादुर रोकायका ४ छोरीहरूको शिक्षा दिक्षाका लागि १२ बर्षसम्म लगातार आफ्नो जन्मोत्सवमा २० हजार रूपैयाँ सहयोग गर्ने…

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध चोरी तस्करीजन्य सामान बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध चोरी तस्करीजन्य सामान बरामद

गुलरिया। सशस्त्र प्रहरीले बर्दियाको सीमावर्ती इलाकाबाट २ लाख ७५ हजार बढीका अबैध काठ¸ भैसी तथा किराना सामान बरामद गरेको छ। विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको दुई लाख पचहत्तर हजार बराबरको पाडा सहितको २ गोटा भैसी¸ आलु¸ हरियो खुर्सानी¸ १५ क्यु.फिट काठ बरामद गरी सम्बन्धित कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले…

  • घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    राजापुर। जिल्ला प्रहरी कार्यालय बर्दियाले धामी, झाँक्रीले उपचार गर्छन भन्ने अन्धबिश्वासमा नपर्न सबैमा आग्रह गरेको छ । धामी, झाक्रीले उपचार गर्ने नाममा महिला, बालिका, युवती कोहि पीडित भए  संपर्क राख्न समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ। बिगत...

  • लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

    लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

    शितगंगा । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको बैठक अर्घाखाँचीको सितगंगा ८ सातमारा भालुबाङमा सम्पन्न भएको छ। बैठकले  लुम्बिनी प्रदेश सरकारको सहयोगमा शितगंगा नगरपालिकाले  अर्घाखाँचीको सितगंगा ८ सातमारामा उपलब्ध गराएको जग्गामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको भवन निर्माण गर्ने...

  • बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

    बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

    बर्दिया । गुलरियास्थित निलो आयल पेट्रोल पम्पका सेवाग्राहीको मोबाईल खोसेर बाइकमा भागेका  चोरलाई  १ घन्टा भित्र मोबाईल सहित पक्राउ परेका छन् । प्रहरी निरीक्षक पवन पछाइ,प्रहरी हवल्दार सोम वलि, प्रहरी जवान सुरेन्द्र खड्का र लक्ष्मि नारायण मोर्यले उनीहरूलाई पक्राउ गरेको...

  • चिसापानीमा अब्बल कार्य गर्दै महिला ट्राफिक सबिता रावल

    चिसापानीमा अब्बल कार्य गर्दै महिला ट्राफिक सबिता रावल

    कोहलपुर । बाँकेका सबै ट्राफिक पोष्टहरुमा पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आएको अवस्था थियो । तर, अब भने महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हालेकी छिन् । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा कमाण्ड सम्हाल्ने महिला ट्राफिक हुन्, प्रहरी हवल्दार सबिता...

  • प्रधान सेनापति  शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

    प्रधान सेनापति शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

    काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा ९ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नु भएको छ । उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ...

  • सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

    सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

    तातोपानी । सभामुख अग्नि प्रसाद सापकोटा, अर्थमन्त्री जनार्दन शर्माले नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी भन्सार निरीक्षण गर्नु भएको छ।  सभामुख सापकोटा, अर्थमन्त्री शर्माले सोमबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड र तातोपानी भन्सारको अवस्था बुझ्नु भएको हो। सभामुख सापकोटा, अर्थमन्त्री ...

  • चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

    चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

    काठमाडौं । नेपाली सेनालाई चीनको जनमुक्ति सेनाले तीन लाख डोज कोभिड–१९ को खोप प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार उक्त सहयोग प्रदान गर्नुभएको हो । त्यस अवसरमा सहयोगस्वरूप उपलब्ध १० थान भेन्टिलेटर र १००...